Shikhar Insurance
National Life

मेचेडाँगी पाटापुर सडक निर्माणलाई २५ करोड

सिंहदरबार संवाददाता
२०७९ भाद्र २२, बुधबार १७:३४
Hyundai
NCELL
NIMB

सुरुङ्गा । पूर्वउत्तर झापाको मेचीनग– १ मेचेडाँगीदेखि नेपाल–भारत सिमानामा पर्ने पाटापुरसम्मको चार किलोमिटर सडक निर्माण प्रक्रिया सुरु भएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने सो सडक निर्माणका लागि २५ करोड रुपैयाँ निकासा भएपछि सडक निर्माण प्रक्रिया अघि बढेको हो ।

सरकारले रकम निकासा गरेसँगै मदन भण्डारी राजमार्ग निर्माण परियोजना डिभिजन कार्यालय दमकले बोलपत्रसमेत आह्वान गरेको छ । बोलपत्र आह्वानसँगै परियोजना प्रमुख सुवोध देवकोटासहितको टोलीले सडकको अनुगमन समेत गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्