काठमाडौं । नेपाली बजारमा शुक्रबार छापावाला सुनको सस्तिएको छ । बिहीबारको तुलनामा १ सय रुपैयाँ सुनको मुल्य सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
बिहीबार छापापाला सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा खरिद बिक्री भएको थियो । शुक्रबार भने ९३ हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ । साथै, तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा झरेको छ ।
शुक्रबार प्रतितोला एक हजार १०५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्