काठमाडौं । डा. स्वार्णिम वाग्लेले चितवन निर्वाचन क्षेत्र न. १ मा उम्मेदवारी दिने घोषणा गरेका छन् । सो क्षेत्र एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको चुनाव क्षेत्र हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भैसकेका डा. वाग्ले अन्तराष्ट्रिय दातृ निकायहरुबाट रुचाईएका अर्थशास्त्री हुन् । डा. वाग्लेले उम्मेदवार बनि पाउँ भन्दै पार्टीमा आवेदन दिएको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस्