Shikhar Insurance
National Life

सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाको प्रतिफल घोषणा

सिंहदरबार संवाददाता
२०७९ भाद्र १४, मंगलवार ११:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । सनराइज म्युचुअल फण्डले १२ प्रतिशत प्रतिफल घोषणा गरेको छ । सनराइज बैंक लिमिटेडले प्रवर्द्धन गरेको तथा सनराइज क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७८/०७९ का लागि १२ प्रतिशत प्रतिफल घोषणा गरेको हो । जस अनुसार सनराइज फर्स्ट म्युचुअल फण्डका ईकाइधनीहरुलाई कर करसहित दश करोड बत्तिस लाख रुपैयाँ प्रतिफ पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्