Skip to content
Shikhar Insurance
National Life

नेपेक्सको अध्यक्षमा कृष्ण आचार्य निर्वाचित, निजी क्षेत्रबाट विद्युत व्यापारको लाइसेन्स लिने लक्ष्य

Hyundai
NCELL
NIMB

नेपाल पावर एक्सचेञ्ज(नेपेक्स)को अध्यक्षमा कृष्ण आचार्य चयन भएका छन् । सञ्चालक समितिको बैठकले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था(इपान)का अध्यक्ष समेत रहेका आचार्यलाई नेपेक्सको पनि अध्यक्ष चयन गरेको हो ।
कम्पनीमा आशिष गर्ग प्रबन्ध सञ्चालक छन् भने उत्तरकुमार श्रेष्ठ, उत्तम ब्लोन लामा, शैलेन्द्र गुरागाँई र मोहन डाँगी रहेका छन् । विद्युत व्यापारका लागि निजी क्षेत्रका तर्फबाट स्थापना भएको नेपेक्सले हालसम्म लाइसेन्स भने पाईसकेको छैन् । हालसम्म नेपाल विद्युत प्राधिकरणले मात्रै विद्युत व्यापार गर्दै आईरहेको छ ।

नेपेक्सले भारतीय कम्पनी मणिकरण पावर लिमिटेडसँग निजी क्षेत्रबाट उत्पादित ५०० मेगावाट विद्युत बिक्रीका लागि सम्झौता गरेको छ। तर व्यापारको लाइसेन्स भने सरकारले अझै दिएको छैन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्