Shikhar Insurance
National Life

राधी विद्युत कम्पनीले तोक्यो बुकक्लोज मिति

सिंहदरबार संवाददाता
२०७९ भाद्र ३, शुक्रबार १०:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । राधी विद्युत कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थका लागि बुकक्लोज मिति तोकेको छ । कम्पनीले भदौ १२ गते बुकक्लोज मिति तोकेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ६४ करोड ६४ लाख ४ हजार ६ सय २२ रुपैयाँ ५० पैसा रहेको छ । कम्पनीले चुक्ता पूँजीको १४७.५२ प्रतिशत अर्थात ९५ करोड ३५ लाख ९९ हजार रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७ सय ६०.९९ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको सो सेयर १ बराबर १.४७५२ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको सेयर भदौं १० गते सम्म नेप्सेमा कारोबार भइ कायम कम्पनीका सेयर धनीहरुले मात्र सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्