Shikhar Insurance
National Life

डलर कति पुग्यो? यस्तो छ आजको विनिमय दर

सिंहदरबार संवाददाता
२०७९ श्रावण १६, सोमबार १०:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको सटही दरअनुसार अमेरिकी डलरको खरिद दर १२६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२७ रुपैयाँ ११ पैसा छ । यो विनिमय दर वाणिज्य बैंक तथा अन्य मुद्रा सटाही गर्ने कम्पनीको भन्दा फरक हुन सक्छ । अमेरिकी डलर अघिल्लो दिनको बराबरी अर्थात् स्थिर छ ।

त्यस्तै, यूरोको विनिमय दर १२९ रुपैयाँ ९१ पैसा छ । यूके पाउण्ड इस्ट्रलिङको विनिमय दर १५४ रुपैयाँ ६६ पैसा छ । नेपालको मुद्राको भारतीय मुद्रासँग भने विनिमयदर स्थिर छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आजको विनिमय दरः

GBIME

प्रतिक्रिया दिनुहोस्