Shikhar Insurance
National Life

नेता कोइरालालाई सङ्क्रमण, ग्राण्डी अस्पतालमा उपचार हुँदै

सिंहदरबार संवाददाता
२०७९ श्रावण १५, आईतवार ०७:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालालाई कोरोना भाइरस सङ्क्रमण भएको छ । शनिबार बिहान परीक्षण गर्दा कोइरालामा सङ्क्रमण पुष्टि भएको उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए । उनका अनुसार नेता कोइरालालाई शनिबार बिहान ५ बजेदेखि सामान्य ज्वरो, खोकी र वान्ता भएको थियो । अहिले नेता कोराइरदलाको उपचार ग्राण्डी इन्टरनेशल अस्पतालको आइसोलेशन शैयामा भइरहेको छ ।रासस

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्