मुग्लिन । काठमाडौँबाट बझाङ जाँदै गरेको ना ६ ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाडौँतर्फ आइरहेको लु२ख ३५०२ नम्बरको माइक्रो चितवनको इच्छाकामना–३, चुम्लिङटारमा बिहीबार साँझ करिब साढे ५ बजेतिर एक आपसमा ठोकिँदा क्षतिग्रस्त भएको सवारी साधन ।
सवारी साधन एक आपसमा ठोकिँदा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस्