Skip to content
Shikhar Insurance
National Life

यी दुई २ सय भन्दा बढी बस्तुहरुको आयात ढेड महिना रोकियो, रक्सी, गाडी, महंगा फोन र टिभि अझै नआउने

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले आयात प्रतिबन्धलाई निरन्तरता दिएको छ । आर्थिक वर्षको पहिलो दिन नै राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले आयात प्रतिबन्धलाई निरन्तरता दिएको हो ।
यस अघि सरकारले डलर सञ्चिति बढाउन भन्दै बैशख १३ गतेदेखि निश्चित बस्तुहरुको आयातमा प्रतिबन्ध लगाएको थियो । त्यस्तो प्रतिबन्ध असार ३२ गतेदेखि सकिँदै थियो । सरकारले साउन १ गतेदेखि नै लागु हुने गरि आयात प्रतिबन्धलाई भदौ

सरकारले जङक फुड जस्तै कुरमुरे, कुरकुरे, लेज, तयारी मदिरा, चुरोट तथा सूर्तीजन्य वस्तु, हिरा, ३०० डलरभन्दा बढी मूल्यका स्मार्ट फोनहरू, ३२ इञ्च माथिका रंगिन टेलिभिजन, जीप, कार भ्यानहरू, १५० सिसिमाथिका मोटरसाइकल, खैनी र तासमा प्रतिबन्ध लगाउँदै आएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्