Shikhar Insurance
National Life

एमसीसी सम्झौता विरुद्ध सर्वाेच्च अदालतमा दर्ता भयो मुद्धा, के खारेज होला ?

सिंहदरबार संवाददाता
२०७९ असार २९, बुधबार १७:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमससीसी विरुद्ध सर्वाेच्च अदालतमा मुद्धा दर्ता भएको छ । अधिवक्ता सुरेन्द्र भण्डारीले एमसीसी खारेजीको मागसहित सर्वाेच्च अदालतमा रिट दायर गरेका हुन् । यस अघि मुद्धा दायर गर्न खोज्दा सर्वाेच्च अदालत प्रशासनले दरपिठ गरेको थियो ।

असार २९ गते बुधबार न्यायधिश सपना मल्ल प्रधानको इजलासले मुद्धा दर्ता गर्ने आदेश दिएको अधिवक्ता भण्डारीले फेसबुकमा लेखेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्