Shikhar Insurance
National Life

अन्ततः हिमालयन बैंकले गर्यो सिभिललाई प्राप्तिको सम्झौता

सिंहदरबार संवाददाता
२०७९ असार २९, बुधबार १६:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्तिको सम्झौता गरेको छ । बुधबार काठमाडौको याक एण्ड यति होटलमा यी बैंकबीच सम्झौता भएको हो । सम्झौता पत्रमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र सिभिल बैंकका अध्यक्ष प्रताप जङ पान्डेले हस्ताक्षर गरेका हुन ।

सम्झौता अनुसार हिमालयन बैंकले सिभिल बैंकलाई १००:८१ स्वाप रेसियोमा प्रतिशतमा प्राप्ति गर्ने भएको हो ।
एकीकृत कारोबारमा आउने बैंकमा हिमालयनका सिइओ अशोक राणा नै हुनेछन् भने सिभिल बैंकका सुनिल पोखरेल बरिस्ठ डेपुटी सिइओ हुनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्