Shikhar Insurance
National Life

बैंकहरुले अधिक प्रिमियम असुलेर व्यवसायीलाई दुःख दिएः गोल्छा

सिंहदरबार संवाददाता
२०७९ असार २६, आईतवार १४:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकहरुले अधिक प्रिमियम असुलेर व्यवसायीहरुलाई दुःखको दिईरहेको आरोप लगाएका छन् । महासंघले आयोजना गरेको मौद्रिक नीति सम्बन्धी छलफलमा उनले पहिले  नै सम्झौता भएको आधार ब्याजदर र प्रिमियमको दरमा अतिरिक्त शुल्क असुलेको आरोप लगाएका हुन् ।

महासंघमा बैंकहरुले अतिरिक्त शुल्क नलिई ऋण नदिएको सम्बन्धि दर्जनौं उजुरी आएको पनि अध्यक्ष गोल्छाले जानकारी दिए । उनले बैंकहरुको ज्यादती रोक्न राष्ट्र बैंकले हस्तक्षेप गर्नु पर्नेमा पनि उनले जोड दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्