Skip to content
Shikhar Insurance
National Life

कृषि विकास बैंकमा १५२ जनालाई रोजगारीको अवसर

Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि विकास बैंकले १ सय ५२ जनालाई रोजगारीको अवसर दिने भएको छ । शुक्रबार सार्वजनिक सुचनामार्फत् बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो।

बैंकले शाखा प्रमुख ५ जना, कर्जा अधिकृत १२ जना, व्यवसाय अधिकृत ४७ जना, कम्प्यूटर अधिकृत १७ जना, सिभिल इन्जिनियर ३ जना, व्यवसाय सहायक २३ जना, कानुन सहायक ६ जना, ऋण सहायक ५ जना र लेखापाल ३४ जना गरि जम्मा १५२ जना कर्मचारी माग गरेको छ।

बैंकले खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्धारा परिपूर्ति गर्न कर्मचारी दरखास्त आह्वान गरिएको उल्लेख गरेको छ । तोकिएको योग्यता पुरा गर्ने इच्छुकले असार २४ गतेदेखि साउन १९ गतेसम्म अनलाइनबाट आवेदन दिन सक्नेछन् ।
भर्न सकन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्