Shikhar Insurance
National Life

एनआईबिएल एस क्यापिटलको मेरो सेयर र डिम्याट खाता योजना असार मसान्तसम्म

सिंहदरबार संवाददाता
२०७९ असार २०, सोमबार १६:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईबिएल एस क्यापिटलले नयाँ बर्षका अवसरमा अघि सारेको मेरो सेयर र डिम्याट अकाउण्ट नविकरण योजना असार मसान्तसम्म लम्ब्याएको छ ।

कम्पनीले नयाँ वर्ष २०७९ को अवसरमा असार १७ गतेसम्म लागु हुने गरि डिम्याट र मेरो सेयर खाता तथा नविकरणका योजनाहरु अघि सारेको थियो । ग्राहकहरुको रोजाईका कारण सो योजनालाई असार मसान्तसम्म लम्ब्याईएको कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले नयाँ वर्ष योजना अन्तर्गत २ हजारमा डिम्याट खाता र मेरो सेयर खाता आजिवन नविकरण गर्छ । नयाँ डिम्याट खाता खोल्नेहरुका लागि पनि यो योजना लागु हुने कम्पनीले जनाएको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्