Shikhar Insurance
National Life

राजीनामा दिन तयार छुः मन्त्री आले

सिंहदरबार संवाददाता
२०७९ असार १०, शुक्रबार १७:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आफु मन्त्री पदबाट राजीनामा गर्न तयार रहेको बताएका छन् । पार्टीको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दैउनले आफु राजीनामा गर्न तयार रहेको बताएका हुन् ।

उनले आगामी ४८ घण्टा भित्र राजीनामा गर्न तयार रहेको स्पष्टीकरण दिएका हुन् । ‘पार्टीले ६ महिनाका लागि हामीलाई सरकारमा पठाएको थियो । थप २ महिनामा पनि काम गर्ने अवसर दियो, पार्टीले गरेको निर्णयलाई मान्दै ४८ घण्टाभित्र राजीनामा दिन्छु।’, आलेले बैठकमा भनेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पार्टीले गलत समयमा मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेर आफुहरुको आत्मसम्मानमा चोट पुर्याएको आरोप भने उनले लगाए ।

GBIME

प्रतिक्रिया दिनुहोस्