काठमाडौं । १० दिनदेखि अनसन बसिरहेका लगानीकर्ता तिलक कोइरालाले अनसन तोडेका छन् । पुँजीबजार संघर्ष समितिका संयोजक समेत रहेका कोइरालाले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।
कोइराला सहित लगानीकर्ताको १९ बुँदे माग कार्यान्वयन गर्न अन्ततः धितोपत्र बोर्ड तयार भएपछि कोइराला अनसनबाट फर्किएका हुन् । बोर्डले कार्यान्वयन समिति बनाएको छ ।
हमालले कार्यन्वयन समितिले आइतबार बाट नै काम थाल्ने बताएका छन् भने पुँजीबजारलाई स्वच्छ , सफा र उत्साहपूर्ण बनाउने प्रतिवद्धता गरेका छन् ।
कोइराला र बोर्डबीच १९ बुँदै सहमति भएको छ ।
यस्तो छ सहमतिः
प्रतिक्रिया दिनुहोस्