Skip to content
Shikhar Insurance
National Life

सेयर बजारका गुनासा बोकेर गभर्नर भेट्न पुगे गगन थापा, केके कुरा भयो ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटवार्ता गररेका छन् । केन्द्रीय बैंकका गभर्नर अधिकारीलगायत वरिष्ठ अधिकारीसँग भेटेको जानकारी उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् दिएका छन् ।

“हालको तरलता अभाव, मुद्रा सञ्चितिको अवस्था र पुँजी बजारको समस्या सम्बोधन गर्न आवश्यक विषयहरुमा छलफल गरेको छु,” थापाले फेसबुकमा लेखेका छन्, “अर्थतन्त्रमा देखिएका यी लगायतका समस्या समाधानका उपायहरू सहित अबको मौद्रिक नीति तयार पार्नुहुनेछ भन्ने अपेक्षा लिएको छु।”

GBIME

प्रतिक्रिया दिनुहोस्