Shikhar Insurance
National Life

शेखर कोइरालाको दबाबः पेट्रोलमा २६ रूपैयाँ कर घटाउनै पर्छ (हिसाबसहित)

सिंहदरबार संवाददाता
२०७९ असार १०, शुक्रबार ११:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत् उनले जनतालाई महँगीको चपेटाबाट बचाउनुपर्ने बताए ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य नघट्दासम्म कर नलिने निर्णय सरकारले गर्नुपर्ने बताएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ट्विटरमा उनले लेखेका छन्, “आर्थिक गतिविधि गतिशील बनाइराख्न सरकारले पेट्रोलियम पदार्थको मूल्यमा लाग्ने पूर्वाधार कर १० रुपैयाँ, सडक मर्मत कर ४ रुपैयाँ, भन्सार र प्रज्ञापन शुल्क २५.२३ रुपैयाँको आधा १२.६२ रुपैयाँ गरी जम्मा २६.६२ प्रतिलिटर अन्तर्राष्ट्रिय बजारमा मूल्य नघट्दासम्म कर नलिने निर्णय गरोस् ।”

GBIME

प्रतिक्रिया दिनुहोस्