Shikhar Insurance
National Life

प्रिओपन सेसनमा नेप्से घट्यो

सिंहदरबार संवाददाता
२०७९ असार ९, बिहीबार ११:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रिओपन सेसनमा नेप्से ४.१३ अंकले घटेर १८८९.४० अंकमा आएको छ ।

प्रिओपन सेसनमा २६ स्क्रिप्टका ४ हजार ८ सय ६८ कित्ता सेयर १२ लाख रुपैयाँमा खरिदबिक्रि भए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कारोबारमा आएका ६ कम्पनीको सेयर मूल्य बढेको छ भने १९ कम्पनीको सेयर मूल्य घटेको छ ।

प्रिओपन सेसनमा स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल एसबीआई बैंक र मैलुङखोला जलविद्युत कम्पनीको सेयर मूल्य बढेका छन् ।

प्रिओपन सेसनमा अपि पावर कम्पनीको सेयर सबैभन्दा बढी कारोबार भए ।

GBIME

प्रतिक्रिया दिनुहोस्