जानकी फाईनान्सको ९ लाख कित्ता बोनस नेप्सेमा सुचिकृत सिंहदरबार संवाददाता २०७९ असार ८, बुधबार १६:२१जुन 22, 2022 काठमाडौं । जानकी फाईनान्सको सेयर नेप्सेमा सुचिकृत भएको छ । कम्पनीको १५ प्रतिशत बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो । कम्पनीको ९ लाख ६ सय १७ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भए ।
प्रतिक्रिया दिनुहोस्