Shikhar Insurance
National Life

अघिल्लो बुलको शीर्ष बिन्दुभन्दा तल ओर्लियो नेप्से

सिंहदरबार संवाददाता
२०७९ असार ६, सोमबार १३:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक अघिल्लो बुलको उच्च बिन्दुभन्दा तल झरेको छ । नेप्से घट्ने क्रमले निरन्तरता पाउँदा परिसूचक २०७३ साउन १२ गते कायम भएको सो उच्च बिन्दुभन्दा तल आर्लेको हो ।

आज कारोबार खुलेदखि घटिरहेको नेप्सेले १२ बजेर ४५ मिनेट जाँदा १८८१.४ को बिन्दुभन्दा तल ओर्लिएको हो । त्यसपछि भने नप्सेमा सुधार भइरहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यो समाचार तयार पार्दासम्म नेप्सेमा केही सुधार आएर १९०४ अंकमा पुगेको छ ।

पछिल्लो समय नेप्से ३१९९ अंकसम्म पुगेर फर्किएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्