काठमाडौं । नेपालमा इन्धनको मुल्य पुनः बढेको छ । भारतबाट बढेर आएपछि नेपाल आयल निगमले तेलको भाउ बढाएको हो ।
निगमका अनुसार अब पेट्रोलको भाउ २१ रूपैयाँले बढेर प्रतिलिटर १९९ पुगेको छ । यस्तै डिजल र मट्ट्रितेलको मुल्य पनि प्रतिलिटर २७ ले बढेर १९२ पुगेको छ । सरकारले कर छुट दिने भनेेेपनि व्यवहारमा नउतार्दा उपभोक्ता भारी मूल्य तिर्न बाध्य छन् । भारतले भने कर छुट दिएर राहत दिएको छ ।
प्रतिक्रिया दिनुहोस्