Shikhar Insurance
National Life

मंसिरमै चुनाव हुन्छ, अहिलेका मन्त्री घर फर्कन्छन्, नयाँ मन्त्री पठाउँछौं

सिंहदरबार संवाददाता
२०७९ असार ५, आईतवार १५:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एकिकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले मंसिरमै संघ र प्रदेशको निर्वाचन हुने बताएका छन् । सम्पादकहरुसँगको छलफलमा उनले मंसिरभित्रै संघ र प्रदेशको निर्वाचन गर्नेबारे सत्तारुढ गठबन्धनमा छलफल भैरहेको जानकारी दिएका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले आगामी निर्वाचनमा मतपत्र बदर नहुने गरि अघि बढ्ने पनि उनले जानकारी दिए । अध्यक्ष नेपालले पार्टीका तर्फबाट हाल सरकारमा रहेका मन्त्रीहरु फिर्ता हुने र नयाँ मन्त्री सरकारमा सहभागी हुने जानकारी पनि दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्