Skip to content
Shikhar Insurance
National Life

नेपाल रिले ५ प्रतिशत बोनस दिने

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले लाभांश घोषणा गरेको छ । आव २०७७/७८ को मुनाफाबाट कम्पनीले सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर दिने भएको छ ।

कम्पनीले वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयरसहित सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । यो लाभांश नेपाल सरकार र बीमा समितिबाट स्वीकृत भइ साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्