Shikhar Insurance
National Life

नेपाली बजारमा नम्बर १ स्मार्टफोन बन्दै रेड्मी नोट ११

सिंहदरबार संवाददाता
२०७९ असार १, बुधबार १२:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । इन्टरनेसनल डाटा कर्पोरेशनको वर्ल्डवाइड क्वाटर्लि मोबाइल फोन ट्र्याकरका अनुसार रेड्मी नोट ११ नेपालको नम्बर १ स्मार्टफोनमा रहेको छ । नेपाली बजारमा शीर्ष स्मार्टफोन कम्पनीको रूपमा आफ्नो स्थान कायम गर्दै आएको छ । रेड्मी नोट ११ नेपालमा सबैभन्दा बढी सिप गरिएको स्मार्टफोन हो । रेड्मी १० प्राइम २०२२ र रेड्मी ९ पनि शीर्ष स्थानमा रहन सफल भएका थिए ।

रेड्मी नोट ११, शाओमी १२ सिरिज जस्ता उत्पादनहरुको लन्चको कारण ब्राण्डको बजारमा उल्लेखनीय वृद्धि देखिएको छ । शाओमीले एस १ एक्टिभ, वाच लाइट, टिभी स्टिक, मी ट्रिमर, मी स्मार्ट ब्यान्ड ब्यान्ड ६, र रेड्मी सोनिक बास वायरलेस इयरफोन, पावरब्यान्क सहित नेपालमा ३० वटा नयाँ इकोसिस्टम उत्पादनहरु लन्च गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसका अतिरिक्त अफलाइन नेटवर्क विस्तारको कारणले ब्रान्डको समग्र वृद्धिमा योगदान पुर्याएको छ । नेपालमा आफ्नो उपस्थिति सुदृढ गर्दै, शाओमीले देश भरिमा ३०००+ भन्दा धेरै अफलाइन पार्टनर स्टोर र १५+ अधिकृत स्टोरहरू स्थापित गरेको छ । कम्पनीको हाल नेपालको विभिन्न स्थानहरुमा एक बलियो वितरण नेटवर्क रहेको छ । उनीहरुले विशेष अधिकृत सेवा केन्द्रहरुको छ । साथै नेपालमा ग्राहकको आवश्यकताहरुलाई पूरा गर्नको लागी एक समर्पित सेवा वेयरहाउसको माध्यमबाट मजबूत आफ्टर सेल्स सेवा सँगै बजारमा आफ्नो स्थान बलियो बनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्