Skip to content
Shikhar Insurance
National Life

सातामा दुई दिन बिदा आजबाट खारेज

Hyundai
NCELL
NIMB

काठमाडौं  । सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय आजबाट खारेज भएको छ । सरकारले पेट्रोलिययम पदार्थको खपत कम गर्ने र आन्तरिक पर्यटन वृद्धि गर्ने भन्दै जेठ १ गतेदेखि सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । चौतर्फी बिरोध र न्यून प्रभावकारी भएपचासौं सरकारले असार १ देखि लागू हुने गरि आफ्नो निर्णय फिर्ता लिएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्