Shikhar Insurance
National Life

पिपुल्स पावर कम्पनीलाई ३१ करोड कित्ता आइपीओ जारीको अनुमति

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ३०, सोमबार १४:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोडले पिपुल्स पावर कम्पनीलाई साधारण सेयर (आइपिओ) निष्काशनको स्वीकृति दिएको छ । बोर्डले जेठ २७ गते शुक्रबार कम्पनीलाई ३१ लाख कित्ता आइपिओ जारीको अनुमति कम्पनीको आइपिओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

बोडले अनुमति दिएको प्रतिकित्ता १०० रुपैयाँ अंकित ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता आइपीओमध्ये कम्पनीले ६ लाख ३२ हजार ६ सय कित्ता आयोजना प्रभावितका लागि र बाँकी सार्वसाधारणका लागि जारी गर्ने छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पिपुल्स पावर लिमिटेडले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्