Shikhar Insurance
National Life

सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर मोरङको गछियामा

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २९, आईतवार ११:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । सिभिल बैंकले मोरङ जिल्ला, सुन्दरहरैँचा नगरपालिका, वडा नं ३, गछियामा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझीले गरे ।

अब त्यस क्षेत्रका सेवाग्राहीहरुले बैंकको एक्सटेन्सन काउन्टर मार्फत् आफ्नो सम्पूर्ण बैंकिङ कारोबारहरु सजिलैसँग गर्न सक्नेछन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्