Shikhar Insurance
National Life

बर्षमान पुनले गरे माओवादीका मन्त्री फेर्ने खुलासा, बन्छन् त अर्थमन्त्री ?

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २५, बुधबार १६:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा माओवादी केन्द्रमा पनि मन्त्री फेर्न दवाब बढेकाे खुलासा भएको छ । माओवादी केन्द्रका नेता बर्षमान पुनले आफ्नो पार्टीमा पनि मन्त्री फेर्न दवाब बढेको बताएका हुन् ।

एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेर नाम समेत पठाइसकेको छ । माओवादी भित्र पुन स्वयं अर्थमन्त्री बन्ने तयारीमा छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्