Shikhar Insurance
National Life

बालेन शाहलाई अनिल शाहको साथः मेयर भइञ्जेलसम्म नबिलका १८ शाखाका शौचालय ‘सार्वजनिक’

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २५, बुधबार १३:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल बैंकको केन्द्रिय कार्यालय तीनधारा दरबारमार्गस्थित केन्द्रीय कार्यालय र १७ वटा शाखाका शौचालयलाई बैंकले सार्वजनिक रुपमा प्रयोग गर्न दिने भएको छ । नबिल बैंक लिमिटेड र काठमाडौं महानगरपालिकाबीच यसबारे एक सम्झौता भएको हो ।

नबिल बैंकले आफ्नो केन्द्रीय कार्यालय र १७ वटा शाखाका शौचालयलाई सार्वजनिक सौचालयका रुपमा प्रयोग गर्न दिने भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यो सम्झौता बालेन मेयर रहुञ्जेलसम्मका (५ वर्ष) लागि हो । शौचालय प्रयोग गरे बापत बैंकले कुनै शुल्क लिने छैन भने शौचालयको मर्मत सम्भार, सफाइ र पानीको प्रबन्ध बैंक आफैंले गर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्