काठमाडौं । लगानीकर्ता राधा पोखरेलले आफूले गर्ला अर्थ मन्त्रीले सेयर बजारको समस्या समाधानका लागि सुझाव समिति बनाएको दाबी गरेकी छन् । नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष रहेकी पोखरेलले आफ्नो नतृत्वमा भएको टिमको लबिङले यो उपलब्धि हासिल भएको दाबी गरेकी हुन् ।
पोखरेल नेतृत्वको संघको प्रतिनिधिमण्डलले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेको थियो । उनले देउवासामु राष्ट्र बैंकको कम्प्लेन पनि गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्