Skip to content
Shikhar Insurance
National Life

असारदेखि भदौसम्म कुनै पनि बहानामा सडक खन्न नपाइने, धारा, ढल, बिजुलीको काम रोकिने

Hyundai
NCELL
NIMB

काठमाडौं। असारदेखि भदौसम्म कुनै पनि बहानामा सडक खन्न नपाइने भएको छ । सडक विभागले सूचना जारी गर्दै सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र थप बिग्रने भन्दै रोक लगाएको हो ।

धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि बेलाबेला सडक खनिने गर्छ । तर, यो वर्ष कुनै पनि बहानामा जबरजस्ती सडक खनेको पाइएकडा कारबाही गरिने विभागले चेतावनी दिएको छ।

सडक विभाग मातहतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले यस्तो सूचना निकालेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्