काठमाडौं । खर्बपति बिनोद चौधरी गाडि व्यापारमा प्रवेश गरेका छन् । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले चिनियाँ ब्रान्ड नेटाको विद्युतीय कार बेच्ने भएको छ ।
सीजी मोटर्सको नेतृत्व गरेका बिनोद पुत्र निर्वाणले नेटा भीको अनलाइन बुकिङ खुला गरिएको जानकारी दिएका छन् ।
यो कारको प्रतिकिमि खर्च ५० पैसामात्र छ ।
३७ लाख ९९ हजार सुरूवाती मूल्य रहेको कार एक फुल चार्जमा ३८० किमि दौडन्छ ।
प्रतिक्रिया दिनुहोस्