Shikhar Insurance
National Life

घाटा खाइखाइ पनि निगमले इन्धनको मूल्य प्रतिलिटर १० रूपैयाँले घटायो

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १९, बिहीबार २०:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आज राति १२ बजेटदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १० रूपैयाँले घटाएको हो ।

नयाँ मुल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रूपैयाँ पर्नेछ । ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भारतबाट लागत बढेर आएपनि सरकारले तेलको भाउ घटाएको हो । सरकारले पूर्वाधार कर बराबरको मूल्य (१० रूपैयाँ  ) समायोजन गर्ने घोषणा गरेको थियो ।

फेरी बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, आयल निगमलाई घाटा कति?

GBIME

प्रतिक्रिया दिनुहोस्