काठमाडौं । नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सिईओ) मा वीरकृष्ण महर्जन नियुक्त्त भएका छन् । कम्पनीको जेठ १७ गते बसेको सञ्चालक समितिको बैठकबाट महर्जन नियुक्त्त भएका हुन् ।
महर्जनलाई जेठ १८ गते देखि लागु हुने गरी ४ वर्षको लागि करार सेवामा नियुक्त्त गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्