Shikhar Insurance
National Life

गभर्नर अधिकारीको भविष्यको फैसला असार ७ गते

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १६, सोमबार १८:१६
Hyundai
NCELL
NIMB

काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारको भविष्यको फैसला असार ७ गते हुने भएको छ । सर्वोच्च अदालतले अन्तिम फैसलाको लागि असार ७ का लागि पेशी तोकेको हो ।

सर्वोच्चले वैशाख १६ गते गभर्नरलाई पदमुक्त नगर्न अन्तरिम आदेश दिएको थियो । आदेशमा पत्यर्थीको लिखित जवाफ परेको १ महिनाभित्र पेशी तोक्न भनिएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोही आदेश अनुसार सर्वोच्चले साप्ताहित पेशी चढाएको हो । सर्वोच्चले बैशाख ६ गते अन्तरकालीन अन्तरिम आदेश दिँदै गभर्नरलाई पदमुक्त गरी छानबिन गर्ने मन्त्रिपरिषद्को २०७८ चैत २४ को निर्णय कार्यान्वयन नगर्न भनेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्