Shikhar Insurance
National Life

एसेम्बल उद्योगको सुबिधा राम्रो छः नाडा अध्यक्ष थापा

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १९:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको साझा संस्था नाडाका अध्यक्षले एसेम्बल उद्योगका लागि बजेटबाट दिईएको सुबिधा राम्रो भएको बताएका छन् । बजेट वक्तव्यपछि सिंहदबारसँग कुरा गर्दै नाडा अध्यक्ष थापाले फोर ह्विलरको एसेम्बलका लागि ५० प्रतिशत अन्तशुल्क र २५ प्रतिशत भन्सार महशुल छुट दिने बिषय राम्रो भएको बताएका हुन् ।

‘एसेम्बल उद्योगका लागि हामीले माग गरेका सहुलियतहरु प्राप्त भएका छन्, त्यो राम्रो छ’, नाडा अध्यक्ष थापाले सिंहदबारसँग भने ।
उनले नाडाको बिशेष चासो करका दरहरुमा हुने भएकाले आर्थिक ऐन हेरेपछि मात्रै संस्थागत धारणा सार्वजनिक गर्ने पनि बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्