Skip to content
Shikhar Insurance
National Life

एनआरएनलाई पुँजी बजार, वैदेशिक रोजगारीका नेपालीलाई १० प्रतिशत आईपीओ

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले गैर आवासिय नेपालीहरुलाई पुँजी बजारमा भित्र्याउने भएको छ । आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले आगामी आर्थिक वर्षभित्रै गैर आवासिय नेपालीहरुलाई पुँजी बजारमा प्रवेश गराउने भएको हो । त्यसका लागि आवश्यक कानुनी सुधार पनि गरिसक्ने बजेटमा उल्लेख छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओमा १० प्रतिशत आरक्षण दिने भएको हो । त्यस्तै, कमोडीटी एक्सचेञ्ज बजारको स्थापना गर्ने पनि बजेटमा उल्लेख छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्