काठमाडौं । सरकारले कोरोना बीमाको भुक्तानी गर्न बीमा महाविपत्ती बोन्ड जारी गर्ने भएको छ । बीमा समितिको सुझाव अनुसार यस्तो बोन्ड जारी गर्न लागिएको हो ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्