Shikhar Insurance
National Life

वाणिज्य बैंकको एउटा शाखाले कम्तिमा कृषिका ५ योजनामा लगानी गर्नुपर्ने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १८:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । वाणिज्य बैंकको एउटा शाखाले कम्तिमा कृषिका ५ योजनामा लगानी गर्नुपर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो व्यवस्था गरेको बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्