Shikhar Insurance
National Life

सहकारीहरुले ५० प्रतिशत लगानी उत्पादनशिल क्षेत्रमा गर्नै पर्ने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १७:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले सहकारीहरुलाई ५० प्रतिशत लगानी उत्पादनशिल क्षेत्रमै गर्नुपर्ने व्यवस्था गरेको छ । आगामी ऋार्थिक वर्षको बजेट मार्फत सरकारले सबै सहकारीहरुले आफ्नो कुल लगानीको ५० प्रतिशत हिस्सा उत्पादनमुलक क्षेत्रमा गर्नुपर्ने व्यवस्था गरेको हो । साथै, सबै सहकारीहरुले एउटा स्वदेशी उत्पादन प्रवर्द्धनमा सहभागी हुनुपर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्