काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि ७० अर्ब ५ करोड विनियोजन भएको छ । शिक्षाका लागि प्रदेशमा ५ अर्ब र स्थानीय तहमा १ खर्ब २१ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस्