काठमाडौं । सरकारले घरायसी र व्यवसायिक प्रयोजनका एलपी ग्याँस बिक्री वितरणको नीति पुनरावलोकन गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा एलपी ग्याँसको प्रयोजनका आधारमा नीति लिने अर्थमन्त्री जनार्दन शर्माले बताएका हुन् ।
सरकारले यसअघि पनि रातो र निलो रंगको सिलिन्डरको व्यवस्था गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्