काठमाडौं । सरकारले औद्योगीक क्षेत्रका लागि जग्गाको हदम्याद हटाएको छ । आगामी आवको बजेट मार्फत सरकारले औद्योगीक प्रयोजनका लागि जग्गाको हदम्याद हटाउने व्यवस्था अघि सारेको हो । त्यस्तै, १० करोड रुपैयासम्मका विदेशी लगानीहरु पनि स्वचालित प्रणालीबाटै स्वीकृत हुने व्यवस्था गर्ने पनि सरकारले भनेको छ ।
प्रतिक्रिया दिनुहोस्