Shikhar Insurance
National Life

आगामी आर्थिक वर्ष ८ प्रतिशतको आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य, मुद्रास्फिती ७ प्रतिशतमा समिति राखिने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १८:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ८ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ । यस्तै मुद्रास्फिती ७ प्रतिशतमा समिति राख्ने सरकारको लक्ष्य छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्