काठमाडौं । सरकारले निजी जग्गामा रहेका रुख कृषि बाली सरह ओसार पसार गर्न पाउने व्यवस्था गर्ने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्