उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० अर्ब ४० करोड सिंहदरबार संवाददाता २०७९ जेष्ठ १५, आईतवार १६:४४मे 29, 2022 काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १० अर्ब ४० करोड रूपैयाँ बजेट पाएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस्