Shikhar Insurance
National Life

सरकारले मेहनत गर्यो, अर्थतन्त्रले लय समातेको छः अर्थमन्त्री

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १६:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रले लय समातेको बताएका छन् । आगामी आर्थिक वर्ष २०७९।८० को बजेट पेश गर्दै उनले कोरोना र लकडाउन तथा अन्य प्राकृतिक प्रकोपका क्षतिका बावजुद पनि अर्थतन्त्रले लय समातेको बताएका हुन् । मन्त्री शर्माले सरकारको अथक प्रयासका कारण अर्थतन्त्रले लय समाएको पनि बताए ।

 

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्