काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू बाम एकताको पक्षमा रहेको बताएका छन् । प्रतिनिधिसभाको शनिबारको वैठकमा उनले यस्तो संकेत गरेका हुन् ।
“लज्जास्पद हारपछि ओलीले आत्मसमीक्षा गर्लान् र बाम एकताको आह्वान गर्लान् भनेको त आफ्नै मान्छेलाई हारको कारण भन्दै विपक्षीलाई पनि गाली गर्नुभयो,” प्रचण्डले भने । उनले आफू एमालेका ओलीबाहेक सबै मन पर्ने बताउँदै उहाँहरूले पनि आफूलाई रूचाएको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्